पोर्चुगलमा आवासीय दूतावास खोल्ने सरकारको निर्णय

सरकारले युरोपेली मुलुक पोर्चुगलमा आवासीय दूतावास खोल्ने निर्णय गरेको छ। पछिल्लो मन्त्रिपरिषद्‌ बैठकले त्यससम्बन्धी निर्णय लिएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो। तर निर्णय गोप्य राखिएको छ। मन्त्रिपरिषद्‌ बैठकअघि यस विषयमा देउवा र प्रधानमन्त्री प्रचण्डबीच सहमति भएको प्रधानमन्त्रीनिकट स्रोतले बतायो। आर्थिक मन्दीले मुलुक जर्जर भएका बेला युरोपेली मुलुकमा दूतावास खोल्ने निर्णय गर्नाका पछाडि व्यक्तिगत र निजी … Continue reading पोर्चुगलमा आवासीय दूतावास खोल्ने सरकारको निर्णय